काठमाडौं । काठमाडौं उपत्यकामा भेली (भदौ ४ गते)देखि कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने एक सुचजा जारी गरेर जानकारी दिएको हो ।
त्यसैगरी भोलीबाट उपत्यकामा ४० वर्षमाथीकालाई खोप लगाइने भएको छ । खोप अभियान भोलीबाट ६ गतेसम्म चल्ने छ ।
खोपका लागि १० वटा खोपकेन्द्र तोकिएको छ ।