Sunday, May 19Nepal News Portal
Shadow

काठमाडौं उपत्यकामा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप लगाईने


काठमाडौं । काठमाडौं उपत्यकामा भेली (भदौ ४ गते)देखि कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने एक सुचजा जारी गरेर जानकारी दिएको हो ।

त्यसैगरी भोलीबाट उपत्यकामा ४० वर्षमाथीकालाई खोप लगाइने भएको छ । खोप अभियान भोलीबाट ६ गतेसम्म चल्ने छ ।

खोपका लागि १० वटा खोपकेन्द्र तोकिएको छ ।

No description available.

Total Page Visits: 1278 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्