Thursday, January 23Nepal News Portal
Shadow

साधना लघुवित्तको लाभांश घोषणा


काठमाडौं । साधना लघुवित्तले आफना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहिबार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि १.३२ प्रतिशतले हुन आउने ३३ लाख ८१ हजार ३ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्