Monday, July 15Nepal News Portal
Shadow

माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेका अनुसार “८.५० प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७” को २२ लाख ५३ हजार ४ सय ९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्