Sunday, November 16Nepal News Portal
Shadow

स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म कर छुट



काठमाडौं । अक्सिजन ग्यास, खोप तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्मको करमा सत प्रतिशत छुट दिने घोषणा गरिएको छ । प्रतिनिधि सभामा आर्थिक विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले पहिले ३ वर्ष सत प्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट दिने बताएका हुन्।

आर्थिक अध्यादेश २०७८ लाई खारेज गर्न ल्याइएको प्रतिस्थापन विधेयक मार्फत सरकारले यस्तो घोषण गरेको हो।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्