Tuesday, June 18Nepal News Portal
Shadow

स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म कर छुट



काठमाडौं । अक्सिजन ग्यास, खोप तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्मको करमा सत प्रतिशत छुट दिने घोषणा गरिएको छ । प्रतिनिधि सभामा आर्थिक विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले पहिले ३ वर्ष सत प्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट दिने बताएका हुन्।

आर्थिक अध्यादेश २०७८ लाई खारेज गर्न ल्याइएको प्रतिस्थापन विधेयक मार्फत सरकारले यस्तो घोषण गरेको हो।

 

Total Page Visits: 1035 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्