काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको ४ करोडको आईपीओ बिहीबार बाँडफाँड गरेको हो ।
कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भदौँ १५ गते सम्म आइपिओ बिक्री खुल्ला गरेको थियो ।