Saturday, November 25Nepal News Portal
Shadow

मानपदवीद्वारा दर्जनभन्दा बढी व्यवसायी हुँदै


काठमाडौं । संविधान दिवसको अवसर पारेर दर्जनभन्दा बढी व्यवसायीलाई सरकारले  मानपदवीद्वारा सम्मान गर्ने भएको छ । जसमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालदेखि चेम्बर अध्यक्ष राजेन्द्र मल्ललाई समेत सरकारले सम्मान गर्ने भएको हो ।

राष्ट्रपतिमार्फत प्रत्येक वर्ष संविधान दिवसको अवसर पारेर सम्मान दिने परम्परा रहेको छ ।

सरकारले व्यवसायीहरु उपेन्द्र महतो, देवीप्रकाश भट्टचन्द राजेन्द्र कुमार खेतान, ध्रुव कुमार श्रेष्ठ, उपेन्द्रप्रसाद पौडेल, रविनादेशराज जोशी, कुञ्ज अग्रवाल, प्रेमकन्ठ श्रेष्ठ, चन्द्र ढकाल, यादव शिंह कार्की, कमल किशोर मालपानी, सौरभ दुगड लगायत दर्जन भन्दा बढीलाई विभिन्न पदवीले सम्मान गर्न लागेको हो ।

सरकारले ९ सय ३ जनालाई विभिन्न पदवीले विभुषित गर्ने भएको छ।

Total Page Visits: 777 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्