Sunday, February 16Nepal News Portal
Shadow

यी हुन् आज सर्वाधिक मात्रामा शेयर मूल्य बढ्ने कम्पनी


काठमाडौं । बुधबार २५ ओटा कम्पनीको शेयर मूल्य सर्वाधिक मात्रामा बढेको छ ।

शेयर मूल्य बढ्नेमा क्रमशः प्रिमियर इन्स्युरेन्स कम्पनी, वेस्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक, आइसिएफसि फाइनान्स, कर्पोरेट डेभ्लप्मेन्ट बैंक,मल्टिपर्पोज फाइनान्स कम्पनी, सिन्धु बिकास बैंक, रिलाइन्स फाइनान्स,डिब्यस्वरी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी,युनियन हाइड्रोपावर,हिमाल दोलखा हाइड्रोपावर कम्पनी, लिवर्टी कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, पञ्चकन्या माई हाईड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेट, साइन रेसुङ्गा डेभ्लप्मेन्ट बैंक, सेन्टर फाइनान्स कम्पनी हिमालय उर्जा बिकास कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर, गुडविल फाइनान्स, कम्पनी, जोशी हाइड्रोपावर, महालक्ष्मी बिकास बैक,खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्