Wednesday, February 21Nepal News Portal
Shadow

नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा


काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । गत साउन २३ गते भिषण आगलागी भएर बन्द भएको बिस्कुट कारखाना बुधबारबाट सञ्चालनमा आएको हो ।

कम्पनीले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ ।

Total Page Visits: 864 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्