Sunday, February 16Nepal News Portal
Shadow

एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ देखि हकप्रद निष्काशन गर्ने


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशत अर्थात २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ .६३ .६७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्