Sunday, July 13Nepal News Portal
Shadow

वडहरीबाट एकजना युवक गाँजासहित पक्राउ


काठमाडौं, ३ मंसिर (ससं)। सिरहाको वरियारपट्टी गाउँपालिका–१ वडहरीबाट एकजना युवक गाँजासहित पक्राउ परेका छन्।

सोही गाउँपालिका–५ जिझौलका २७ वर्षीय पृथ्वीनारायण यादव पक्राउ परेका हुन्।

मंगलबार दिउँसो नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्