Monday, June 17Nepal News Portal
Shadow

राष्ट्रियसभाको बैठक १८ गते


काठमाडौं ।असोज १७ गते आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । आज एक विज्ञप्ति जारी गर्दै बैठक १८ गतेका लागि सारेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ः०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्‍दै बैठक अवरुद्ध गर्दै आएको छ।

Total Page Visits: 536 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्