Saturday, January 25Nepal News Portal
Shadow

काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि आज निर्वाचन हुँदै


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगर नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुने भएको छ । महानगर अधिवेशन हिजो उद्घाटन भएपनि नेतृत्वका लागि आज मतदान हुने निर्वाचन समितिले जनाएको हो ।
समितिले काठमाडौं महानगरको नेतृत्व चयनका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्म मतदान हुने समय तय गरिएको जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्