Thursday, November 30Nepal News Portal
Shadow

कैलालीको नाकखेलेढुङ्गा जङ्गलमा १० वर्षीया बालिका बलात्कृत


काठमाडौं, ७ मंसिर (ससं) । कैलालीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्लाको नाकखेलेढुङ्गा जङ्गलमा उनी बलात्कृत भएकी हुन्। उनी जङ्गलको बाटो हुँदै घर जाँदै थिइन्।

बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय लाले घर्ती थापा पक्राउ परेका छन्।

हिजो दिउँसो पक्राउ परेका थापाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।

Total Page Visits: 460 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्