Tuesday, June 25Nepal News Portal
Shadow

राष्ट्रिय वाणिज्य बैंकको २५५ औं शाखा बयलवासमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा २५५ औं शाखा विस्तार गरेको छ । बैंकले २ नं. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यससँगै बैंकको शाखा कार्यालयको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्