Friday, July 12Nepal News Portal
Shadow

योगेश भट्टराई अस्पताल भर्ना



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । ज्वरो बढेपछि उनी शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन् । तीन दिनदेखि अस्वस्थ रहेका भट्टराई घरमै आराम गरिरहेका थिए । तर, ज्वरो थप बढेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्