काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । ज्वरो बढेपछि उनी शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन् । तीन दिनदेखि अस्वस्थ रहेका भट्टराई घरमै आराम गरिरहेका थिए । तर, ज्वरो थप बढेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।
योगेश भट्टराई अस्पताल भर्ना
- स
- स
- स

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
अब कांग्रेस नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रचण्ड
by Udhyog News
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कांग्रेस नेतृत्वमा सरकार...
इसेवाले माग्यो २०० जना बजार प्रतिनिधि
by Udhyog News
काठमाडौं । इसेवामा रोजगारीको अवसर खुलेको छ ।
कम्पनीले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधि माग गरेको हो । कम्...
बढ्यो सुनको मूल्य, कतिमा हुादैछ कारोबार ?
by Udhyog News
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी म...
गोदावरी स्टिलले आईपीओ निष्काशन गर्ने
by Udhyog News
काठमाडौं । गोदावरी स्टिल लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव राखेर साधारणसभा बोलाएको छ । कम्पनीले सभा वैशाख २६ गते क...
एरो फर्मास्युटिकल्सले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने
by Udhyog News
काठमाडौं । नेपाली औषधि उद्योग क्षेत्रको एक प्रतिष्ठित कम्पनी एरो फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १५ लाख ...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
by Udhyog News
काठमाडौं । आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । ...