Wednesday, February 21Nepal News Portal
Shadow

आज देशका केहि स्थानमा पानी पर्ने


काठमाडौं । आज देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
देशको पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भुभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भु(भागमा आंशिकदेखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

 

Total Page Visits: 338 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्