Tuesday, February 20Nepal News Portal
Shadow

सुनको मूल्य  बढ्यो


काठमाडौं । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ । मंगलबारका लागि ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सुन ताँदी व्यवसायी महासंघका अनुसार आज सु्नको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो। सोमबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने आज स्थिर छ। सोमबार प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि पनि त्यति नै कायम भएको छ ।

Total Page Visits: 836 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्