Sunday, March 16Nepal News Portal
Shadow

सन्राइज क्यापिटलको ११औं वार्षिक साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश पारित


काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार भर्चुअलमाध्यमबाट सभा आयोजना गरी सम्पन्न गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ४० प्रतिशत कर प्रयोजनसहित हुन आउने ८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्