Monday, June 17Nepal News Portal
Shadow

आइतबार घट्यो सुनको मूल्य


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आइचबार (आज) घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य मा आज तोलामा तीन सय रुपवैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १ हजार २५० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १ हजार २४० मूल्य कायम भएको छ ।

Total Page Visits: 419 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्