Thursday, February 29Nepal News Portal
Shadow

सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौं । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 505 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्