Monday, June 17Nepal News Portal
Shadow

दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित


काठमाडौं । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यलयले के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित भएका छन।
कनोडियाले व्यापार सहजीकरण एवं राजस्व सङ्कलन कार्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई बुधबार अन्तर्रास्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गरेको थियो ।

Total Page Visits: 768 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्