काठमाडौं । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यलयले के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित भएका छन।
कनोडियाले व्यापार सहजीकरण एवं राजस्व सङ्कलन कार्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई बुधबार अन्तर्रास्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गरेको थियो ।
दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित
- स
- स
- स