Monday, June 17Nepal News Portal
Shadow

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग


काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न विरोध प्रर्दशन भएको छ । संयुक्त विद्यार्थी संगठनले सरकारसँग मूल्य माग गर्दै आइतबार काठमाडौंमा विरोद प्रदर्शन गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा पुगेर अविलम्व खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेको हो ।

 

Total Page Visits: 621 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्