काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार १८८ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय कारोना विरुद्धको खोप लगाउँनेको संख्या ११ हजार ६९२ रहेको छ ।
२४ घन्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
- स
- स
- स