Monday, June 17Nepal News Portal
Shadow

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार (आज) तेजावी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो आज सुनचाँदीको मुल्य घटेको छ ।

मंगलबार प्रतितोला २ सय रूपैयाँ बढेर ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बुधबार (आज) ९ सय रूपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 539 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्