Wednesday, January 15Nepal News Portal
Shadow

जुवातास खेलिरहेका ७ जना पक्राउ


 

काठमाडौं । बुधबार(हिजो) दिउँसो कागेश्वरी मनोहरा नगरपालिका ७ हरहरमहादेव हजुरकोधारास्थित नमस्ते खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्राभाग काँडाघारीबाट खटिएको प्रहरीले फेला पारी नगद ५३ हजार ८ सय ६० रुपैयाँ र तीन बुक तास सहित ती ७ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्