Tuesday, June 18Nepal News Portal
Shadow

बढ्यो सुन र चाँदीको मूल्य


काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार बिहीबार (आज) सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बिहीबार(आज) छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

Total Page Visits: 457 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्