काठमाडौं । सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।
बिहीबार(आज) बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयबाट पास लिएर तथा अत्याबस्यक मात्र चलाउँन पाइने छ ।