काठमाडौं । आइतबार (आज)का लागि सुनचाँदीको दरभाउ नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको छ । महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ ।
सुनचाँदीको भाउ आज यस्तो छ
- स
- स
- स