Wednesday, January 15Nepal News Portal
Shadow

सम्पर्क विहिन जहाज भेटियो मुस्ताङको लेतेमा दुघटनाग्रस्त


काठमाडौं । सम्पर्क विहिन तारा एयरको जहाज मुस्ताङको लेतेमा दुघटनाग्रस्त अवस्थामा फेला परेको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । जहाज सम्पर्कविहिन भएलगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोलीले जहाज खोजिरहेका थिए । खोजी गर्दै जाँदा मुस्ताङमा फेला परेको हो ।
आइतबार (आज) विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना यात्रु सवार थिए ।
जहाजमा यात्रा गर्नेहरुको पहिचान पनि खुलेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्