Monday, June 17Nepal News Portal
Shadow

शेयर बजारमा ५० अंकको गीरावट


काठमाडौं । सोमबार(आज) नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ ।आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै शेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार(आज) कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२।३७ रुपैयाँको भएको छ ।

Total Page Visits: 537 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्