Thursday, January 23Nepal News Portal
Shadow

मकवानपुरमा दुई जना मृत फेला


काठमाडौं, १२ मंसिर (ससं) । इन्द्रसरोवर गाउँपालिका ३, पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ।

उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालयका अनुसार शव परीक्षणका लागि हैटौंडा अस्पताल पुर्‍यार्इएको छ ।

यसैबीच सोही गाउँपालिकामा एक महिलाको शव फेला परेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्