Saturday, July 13Nepal News Portal
Shadow

आजबाट बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला


काठमाडौं ।आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले जानकारी दीएको छ । सर्वसाधारणले भने १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बन्द हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्