काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार(आज)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जानकारी दीएको छ ।
आज सुनचाँदीको मुल्य घट्यो
- स
- स
- स