काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार(आज)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२९० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दीएको छ ।
बढ्यो सुनको मुल्य
- स
- स
- स