काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
बिहीबार(आज) राती १२ बजेदेखि लागु हुने गरि प्रति लिटर पेट्रोल ८ रुपैयाँ तथा डिलेज र मट्टितेल समान १२ रुपैयाँले बढेको हो।
बढेको मूल्यपछि प्रतिलिटर पेट्रोल एक सय ७८ रुपैयाँ पुगेको छ।
यस्तै डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ पुगेको निगमले जानकारी दीएको छ।