Thursday, April 17Nepal News Portal
Shadow

नेकपा सचिवालय बैठक सकियो


काठमाडौं, १३ मंसिर (ससं) । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ।

मंसिर १६ गते बस्ने गरी आजको बैठक सकिएको हो। आजको बैठकमा प्रधानमन्त्री ओली प्रचण्डले उठाएका प्रश्नको लिखित जवाफ पेश गरेका थिए।

प्रधानमन्त्री पेश गरेको प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गते बस्ने गरी आजको सचिवालय बैठक सकिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्