Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
सिद्धार्थ व्यवस्थित लगानी योजना इकाई कारोबार हुने समय परिवर्तन – Udhyognews.com
Sunday, April 20Nepal News Portal
Shadow

सिद्धार्थ व्यवस्थित लगानी योजना इकाई कारोबार हुने समय परिवर्तन


काठमाडौं । ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ को कारोबार हुने समय परिवर्तन भएको छ ।

सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापकमा रहेको सिद्धार्थ फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ को खरीद बिक्री आइतबादेखि शुक्रबारसम्म हुने क्यपिटलले जनाएको हो । शुक्रबार भने २ घण्टा अर्थात बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म कारोबार हुने छ ।

सरकारले फेरी सातामा एका दिन मात्र सार्वजनिक विदा दिने निर्णय गरेपछि सोही अनुसार इकाई कारोबारको समय परिवर्तन भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्