Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
सम्पत्ति शुद्धीकरण गर्न राष्ट्र बैंकको छुट्टै महाशाखा – Udhyognews.com
Friday, July 4Nepal News Portal
Shadow

सम्पत्ति शुद्धीकरण गर्न राष्ट्र बैंकको छुट्टै महाशाखा


काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ ।

माघ १देखि कार्यप्रारम्भ हुनेगरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना गर्ने केन्द्रीय बैंकले जानकारी दिएको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्