Wednesday, February 21Nepal News Portal
Shadow

एकीकृत समाजवादीका सबै प्रदेशमा समानुपातिक सांसद ९ जना


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेशसभातर्फ समानुपातिक सूची टुंग्याएको छ । एकीकृत समाजवादीले सबै प्रदशमा कुल ९ जना सांसद पाएको छ । गण्डकीबाहेक सबै प्रदेशमा समानुपातिक सांसद पाएको हो ।

एकीकृत समाजवादीले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा एकजना, मधेशमा तीनजना, वाग्मतीमा दुईजना तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एकरएकजना सांसद पाएको छ ।

Total Page Visits: 325 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्