Monday, July 15Nepal News Portal
Shadow

‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को विजेता करण राई


काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को विजेता करण राई बनेका छन् । शुक्रबार (आज) भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषण भएसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् ।

करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भएकी छिन् । यसअघि ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को विजेता टिम प्रमोदका करण गजमेर भएका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्