Monday, June 16Nepal News Portal
Shadow

सुनको मूल्य बढेर तोलाको एक लाख सात हजार नजिक


काठमाडौं। विहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । यसअघि तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आज) छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार चार सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्