Monday, February 10Nepal News Portal
Shadow

सीडीयो शर्मालाई विदाई गर्दै भक्तपुर चेम्बरका अध्यक्ष मानन्धर


काठमाडौं । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयो) रुद्रादेवी शर्मालाई विदाई गरेका छन् । गृह मन्त्रालयमा सरुवा भई जान लागेकी शर्मालाई मानन्धरले विदाई सहित मायाको चिनो प्रदान गरेका हुन् ।
भक्तपुर जिल्लाको आर्थिक तथा सामाजिक विकासका गतिविधिहरुमा योगदान गरेको भन्दै शर्मालाई आभार सहित प्रशंसा–पत्र प्रदान पनि प्रदान गरीएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्