Thursday, February 29Nepal News Portal
Shadow

१६ औ अन्तर्राष्ट्रिय औधोगिक व्यापारको छैठौ प्राङ्गारिक कृषि मेला फागुन २ गतेदेखि


काठमाडौं । अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव र छैठौ प्राङ्गारिक कृषि मेला २०७९ फागुन २ देखि ६ गते सम्म हुने भयको छ । उक्त मेला १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । उक्त मेला भृकुटीमण्डप, काठमाडौंमा हुने छ भने स्टल बुकिङ्ग खुल्ला भइसकेको छ ।

Total Page Visits: 208 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्