काठमाडौं, १६ मंसिर (ससं)। कैलालीमा एक जनाको कल्भर्टमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।
४० वर्षीय खन्ते भाटको घर नजिकैको कल्भर्टमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो।
उनको घर जानकी गाउँपालिका–९ अमरावती रहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
Total Page Visits: 513 - Today Page Visits: 2