काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार ५ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
यस्तो छ आज सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?
- स
- स
- स