काठमाडौं । उपकार लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६१।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगदज गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने बताएको छन्।