Wednesday, February 21Nepal News Portal
Shadow

उपकार लघुवित्तले ६५ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं । उपकार लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६१।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगदज गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने बताएको छन्।

Total Page Visits: 177 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्