Thursday, February 29Nepal News Portal
Shadow

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेलको निरन्तरता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नै नियुक्त भएका छन् । बैंकको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ बर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

पोखरेल बैंक स्थापनाकालदेखिनै बैंकसंग आवद्ध रहेका छन् । २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका थिए ।

Total Page Visits: 158 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्