काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नै नियुक्त भएका छन् । बैंकको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ बर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
पोखरेल बैंक स्थापनाकालदेखिनै बैंकसंग आवद्ध रहेका छन् । २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका थिए ।