Wednesday, February 21Nepal News Portal
Shadow

बढ्यो नेप्से परिसूचक १.५४ अंकले


काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १.५४ अंकले बढेको छ।

यस दिन नेप्से ०.०७ प्रतिशतले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

Total Page Visits: 200 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्