Thursday, January 23Nepal News Portal
Shadow

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो


काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको भाउ फेरि प्रति ब्यारेल ८० डलर नाघेको छ । कच्चा तेलको मूल्यमा आएको उतारचढावबीच पनि विश्व बजारमा पेट्रोल र डिजेलको मूल्य स्थिर देखिएपनि यसको मूल्य पुन वृद्धि हुने अनुमान गरिएको छ ।

गत साता अन्तराष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल थियो भने आज फेरि ब्रेन्ट तेलको मूल्यमा उछाल आएको छ । जसको मूल्य प्रति ब्यारेल ८०.१७ डलर पुगेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्