Wednesday, February 12Nepal News Portal
Shadow

बजारमा आयो एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक


काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा आएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै कम्पनीले ग्राहकहरूको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको बताएको हो।

यो एक पेनिट्रेटिभ वाटरप्रुफिंग समाधान भएको र यसले वाटरप्रुफिंग तथा नुनिया विरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिने कम्पनीको भनाइ छ।

यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँछ, जसले गर्दा यसलाई ‘वाटरप्रूफिङको च्याम्पियन’ को रूपमा स्थापित गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्